रविवार, 24 जनवरी 2010

धार्मिक हिंसाको सम्भावना नेपालमा पनि अब छिटै ।

बिश्व अशिक्षित र गरिब राष्ट्र हरुमा आफ्नो हैकम र रबाफ फैलाउने क्रम जारी छ पश्चिमा हरुको यात्रा । यसै पनि शक्तिशाली राष्ट्र हरुले समेत शिर ठाडो पारेर कुरा गर्ने सामथ्र्य राख्दैनन् हो अंग्रेज हरुको एका दुई मात्र देश हरु छन यहाँ जस्ले आफ्नो रोजी रोटीको लागी अंग्रेज हरुको मुख ताक्नु पर्दैन । बिश्व त अंग्रेज हरुको खाने खेल्ने घुम्ने मोज मस्ती गर्ने हो नै जहाँ उनि हरु निस्फिक्री र स्वतन्त्रता पुर्बक चल्ने गर्छन यहाँ । १०० प्रतिशत शिक्षित भएको देश अंग्रेज हरुको दिमाग तेज त चल्ने नै भयो उस्तै सम्पन्न र शक्तिसाली हुनको एउटा कडि गरिब र अशिक्षित राष्ट्र हरुको सोषण नै उस्को प्रगति भन्नु यहाँ गल्ति हुने छैन ।

बिश्व लाई लडाउनु र भिडाउनु त उस्को उदेश्या नै हो । ता कि अरु देश हरु कहिल्यै माथि उठ्न नसकुन् अरु देशमा शान्ति हुनु भनेको त्यहाँको जिबन स्तर माथि उठ्नु हो त्यहाँका जनता हरु बिस्तारै आफ्नो मौलिक कुरा हरुलाई सम्हाल्दै बिश्व मा आफ्नो बेग्लै पहिचान बनाउनु भनेको त्याहाँ बाट अंग्रेज हरुको अष्तित्व नासिनु हो । डलरको मतलब राख्दैनन् त्याहाँका मान्छे हरुले त्यति बेला । आफ्नो मातृ भाषालाई बिसर्िदै अंग्रेजी भाषालाई जोड दिने छैनन् त्याँहाँका मान्छे हरुले । गाँउ-गाँउमा कुना काप्चामा तिब्रगति मा बनि रहेको चर्ज हरुको अर्थ हुन्न त्यति बेला । किन कि त्याँहाका मान्छेहरुलाई आफ्नै भाषा कला धर्म र संस्कारको मुल्या र महत्व बुझि सकनेछन् । त्यासैले पस्चिमा हरुले बिश्व समुदायमा नाना प्रकारको बुद्धि लगाएर एक अर्का बिच लडाउने क्रम जारी छ यो उस्ले कहिल्यै रोक्ने छैन । यो त अब हामि जस्ता कम्जोर राष्ट्र हरुले आफैले बुझेर यसको राजनिति बाट बच्नु पर्ने बेला आएको छ ।

धार्मिक िहंसा र जातिय िहंसाले बिश्वलाई हैरान पारेको छ । आज सम्म नेपाल लाई छुन सकेको थिएन यस्ले तर धार्मिक स्वतन्त्रताको नाम्मा नेपाली संस्कार हरु निरन्तर खोसिने क्रम्को तिब्रता छ आज । एकाथरी नेपाली हरु बुद्ध जन्मेको देश लुम्बिनी र बुद्ध लाई बिस्रदै पशुपति नाथ को सत्यता र बिर नेपाली पुर्खाको भत्तिगान् लाई भुल्दै ईजरायलजेरुसेलम् अनि प्रभु यसुको भक्तिगानमा लाग्ने क्रमले यहाँको नेपाली पन् र संस्कार संस्किृतिको अष्तित्व हराउने त भयो नै यस्का साथ साथमा धार्मिक िहंसाको डरलाग्दो रुप पनि यहाँ देखा परि सकेको छ । हो भगवान् एउटै हो र यस्को पुज्ने संस्कार अलग अलग छ भन्ने कुरा सबैमा अबगत नै छत्यासैले हामि नेपाली हरुले आफ्ना आफ्नै पारामा पुज्छौं भगवान्लाई बिश्वास गरेर र भगवान्लाई खुशि पार्न यहाँ खि्रष्टियन् र बाईबल नै अंगाल्नु पर्छ भन्ने छैन कुरान र मुस्लिम् लाई नै अपनाउनु भन्ने छैन । यहाँ हिन्दु मुस्लिम् र खि्रष्टियन जस्ता ठुला र परिचित संस्कार संस्कृतिले परिपुर्ण धर्म मात्र छैनन्यहाँ साना र आफ्नो पहिचान् र अष्तित्व को अझै खोजि भई रहेको धर्म हरु पनि छन् । त्यास्तै यहाँ ठुला शक्तिसाली र सम्पन्न राष्ट्र हरु अमेरिका जापान चाइना जस्ता देश हरु मात्र छैनन् साना र गरिब अनि असिक्षत नेपाल जस्ता राष्ट्र हरु पनि छन् हो अब के आफु कम्जोर र पछाडि परियो भनेर आफ्नो अष्तित्वलाई नै अझ मेटाउन खोज्ने मुर्खता हामि नेपाली बाट हुदैछ । आफ्नो भएको कुरालाई सम्हाल्नु र संगाल्नु नसक्नु अरुको राम्रो देखेर लोभ लाग्नु अनि खि्रष्टियनलाई अँगाल्दै बप्तिस्मा लिनु बाईबल छोएर कसम खानु संगति र रात दिनको चर्ज के यो क्षणिक नाटकले जुगौंको अष्तित्व ईतिहाँस अनि पहिचान् लाई र आफ्नो शरिरमा बगि रहेको उहि पुर्खाको रगतको निसानी लाई मेटाउन खोज्नु मुर्खता होईन र यस्को फाईदा के त के पाउछौं त हामि ले अशिक्षित अबिकषित र अब्वाबस्थित नेपाली समाज को सहि फाईदा उठाउदै केहि शिक्षित अग्रज हरु उहाँ हरुले त खि्रष्टियन् समाजको माया ममता र आफ्नो अष्तित्वलाई चुल्याउदै पश्चिमा हरु माझ प्यारो बन्नु होला तर ति बिचरा अशिक्षित नेपाली समाझलाई निको नभएको रोग निको हुने भुत प्रेत नलाग्ने टाउको नदुख्ने आदी जस्ता अन्धबिश्वास फैलाएरै भए पनि उहाँ हरुको मन जित्न सफल उहाँ हरुले जानी जानी समाज र राष्ट्रको परिचय मेट्दै सम्भाबित दुर्घटना लाई आत्मासात गर्ने जमर्को गर्नु भएको छ । जब कि ति कुईरे हरुलेनै धर्मको युग अन्त गर्दै बिज्ञानको युगलाई जन्म दिएर अन्ध बिश्वासलाई एक रति बिश्वास गर्दैनन्आज । हो यसरी नै सबै नेपाली हरुले आफ्नो कर्तब्या र बाटो भुल्दै जाने हो भने त्यो दुर्घटनाको दिन टाढा रहने छैन । बुझ् जरुरि छ । के हामिले धर्मको नाम्मा युद्धको तयारी त गर्दै छैनौं नत्र यसको उदेश्या र फाईदा नै के त ?

धर्म प्रचार र परिबर्तन को पहिलो असर नै समाजमा अस्थिरता र अशान्ति ल्याउनु होत्यास पछि धार्िर्मक िहंसा फैलदैं गृहयुद्धमा पुगेर मानबिय मुल्या र मान्याताको औचित्यालाई अन्त्या गर्नु हो । यो बिश्वमा भएको सत्य घटनाको उदाहरण हो । धर्मको नाम्मा एक अर्कालाई नै दुस्मनि बनाउने काम् भएको छ यहाँ तर पनि किन कानुन् बाट प्रतिबन्ध लगाईदैन त यसलाई किन कानुन् बनेन त अझै यस्को यस्को जबाफ पनि स्पस्ट नै छ हामिमा सबै भन्दा ठुलो धर्म मुस्लिम् हरुको बच्चा जन्माउनुमा रोक लगाउनु हुन्न त्यासैले उनिहरुको संगठन ठुलो र मज्बुद बन्यो यस्को बदला शिक्षित र चलाख अंग्रेज हरुले आफ्नो खि्रष्टियन् संस्कारलाई बिश्वमा प्रचार प्रसार गरेर आज आफुलाई सबै भन्दा ठुलो धर्मको रुपमा खडा गरेको छ त्याहि आफ्नो बाटो बन्द नहोस खुलम खुला आफ्नो संस्कार संस्कृतिलाई बिश्व भरि फैलाउन पाईयोस भन्ने उदेश्याले नै यो कानुन् बनाउन चाँहदैनन् अंग्रेज हरुले । खि्रष्टियन् नै ठुलो धर्म अनि सम्पन्न र शक्तिसाली युरोपियन् अंग्रेज हरुको निर्णय अनुसार बन्ने बिश्व कानुन्मा गरिब र कम्जोर राष्ट्र हरुको झिना मसिना आवाज हरु त्याहाँ सम्म पुग्ने सौभाग्या कहाँ पाँउछन र । अनि अंग्रेज हरुको त्यो कुटिल चाल लाई बुझ्न हामि जस्तो बिश्वमा ३० प्रतिशत मात्र शिक्षित नेपाल जस्तो अशिक्षित जनता हरुलाई गारो हुने नै भयो । हो बिश्व अशिक्षित हुनुको फाईदा मजाले लुटि रहेछन अंग्रेज हरुले ।

अपि्रुका को बिभिन्न देश हरुमा त्याहाँका जनता हरुको हात हात मा बाईबल पुर् याउन सफल अंग्रेज हरुले आखिर ति गरिब र असिक्षित राष्ट्रहरुलाई धार्मिक िहंसामा फसाएर नै छाडे । आज त्याँहाका सचेत जनता हरुले आफ्नो पुरानो संस्कार हरुको खोजी गर्ने क्रममा दिन दिनै काट मार लडाई चली रहन्छ । कैयौं सुरक्षाबल लगाएर पनि त्याहाँ सान्ति छाउन सकेको छैन । सोमालीयामा मुष्लिम र खि्रष्टिएन बिचको दंगामा मानब ईतिहाँसकै घृणित घटना हरु भई रहेछ । भारत गुजरात मा खि्रष्टियन् बनेको महिला लाई जिउदै जलाए पछि उत्पन्न भएको िहंसालाई दबाउन प्रशाषनलाई धौ धौ परेको थियो । यस्ता घटनाहरुका जिम्मेवारी खि्रष्टियन सँस्कार आफै हो किन कि कलहको बिउको रुपमा ठाँउ ठाँउमा खि्रष्टियन् सँस्कार पुर् यउने काम् आफैले गरेको हो । के अरुको चाही धर्म सँस्कार नै होईन हो उस्को सँस्कार उस्को लागी राम्रो छ अरुको सँस्कार अरुको लागी राम्रो नै हुन्छ । त्यसैले आफ्नो सँस्कार आफैले मात्र मान्दै आएको भए आज यसरी जता ततै धार्मिक िहंसा हरु हुने थिएन । उनि हरुको मात्र धर्म सँस्कार ठुलो र राम्रो भन्दै सानो तिनो अबिकसित धर्म हरुको सँस्कार खोस्ने नैतिक अधिकार छैन खि्रष्टियन सँस्कार लाई कानुनी रुपमा त आफुलाई खुला नै छाडेको छ । हो धर्मयुद्ध ले एक दुई ठाँउ होईन बिश्व भरिनै मानब जिबन्को मुल्या र मान्याता हराएको छ । यदि धर्म सम्बन्धी कानुन् बनेको भए यहाँ धर्ममा प्रतिस्पर्धा हुने थिएन । कसैको संस्कार संस्कृति खोसिएर आफ्नो ईतिहाँस र अष्तित्व अनि पहिचान त हराउने थिएन यसैको रिसमा एउटा धर्मले अर्को धर्मको खेदो गर्नु पर्ने स्थिति त आउने थिएन । आफ्नो जे छ त्यासैलाई सम्हाले पछि सबै धर्म समान हो भन्ने चेतना त आउने थियो मान्छेमा । तर कानुन् बनाउन चाहदैनन् पस्चिमा हरु उनि हरुलाई घाटा छैन कानुन नबनेर धेरै भन्दा धेरै नाफामा छन् । बिभिन्न देशका कुना काप्चामा चर्ज ठडिदै गए पछि बाईबल बाँडिदै गए पछि आफ्नो संस्कार संस्कृति लाई बचाउन चाहने सचेत जमात हरुबाट आवाज उठ्न थाल्ने छ समाजमा सबै नै त्यास्तो ब्याक्ति अबस्या हुदैनन् जस्ले आफ्नो संस्कार संस्कृति र आफ्नो जुगौंको पिता पुर्खा सँग जोडिएको पहिचान हरु खोसिदै र लुटिदै गएको चुप चाप हेरेर बस्न सक्दैनन् तिनि हरुले उनि हरुले त्यति बेला आफ्नो संस्कृति बचाऔं भन्ने अभियान थाल्न आबास्याक हुनेछ किन कि अरुको संस्कार भन्दा आफ्नै संस्कार चाहने हरुको पनि यहाँ कम्ति छैन यस बिचमा आफ्नै घर समाजमा पक्ष र बिपक्षको स्थिति आउदै धर्मयुद्धको सुरुवात हुनेछ त्यति बेला लड्ने भिड्ने आफु आफुमा हो अंग्रेज हरुलाई त्यस्ले केही घाटा लाग्दैन नत उनि हरुको खि्रष्टियन समाजमा असर पर्नेछ जति लड्नु भिड्नु अशान्तिको मार खेप्नु त उहि पस्चिमा हरुको लहै लहैमा लागेर आफ्नो अष्तित्व मेटाउदै शहर अनि गाँउ सबैतिर धर्म प्रचार र धर्म परिबर्तनको ढ्वाङ फुक्ने मुर्ख सँगै त्यास देशको नागरिकले बेहार्नु पर्नेछ । उनि हरु जहिले पनि सुरक्षित रहने छन् यसैले धर्ममा कानुन् बनाउन चाहँदैनन् अंग्रेज हरु ।

धर्म प्रचार र परिबर्तन् उचित होईन भन्ने कुरामा त्यासो त हाम्रो नेपाली भुमिमा जन्मनु भएका भगवान् बुद्धले पनि त धर्म प्रचार गरेर बुद्धको जन्मभुमि नेपाल भनेर चिनाउनु भएको हो बिश्मा भन्ने सबाल ले हामिलाई अल्मलाएको हुन सक्छ । के बुद्धले गरेको धर्मप्रचार गलत हो त होईन गलत थिएन किन कि त्यो युग नै धर्मयुग थियो । मानब बिकाशको क्रममा ढुङगे युगको अन्त्या पछि धर्मयुगको सुरुवात भयो निकै पछिल्लो समय सम्ममा मान्छेमा चेतना पुरा रुपमा बिकास भएको थियो तर यति बेलाको जस्तो शिक्षाको चेतना सम्भब नै थिएन मानब हरु भित्र धेरै बिसगंती हरु देखिन थाले तर त्यसलाई कसरी सम्हाल्ने त त्यासको उपाय हरु थिएन बिद्धन हरुको कमि त थियो नै त्याहि युगमा बुद्ध जस्ता महापुरुष हरुको जन्म भयो जुन् बेलाको अशिक्षित समाजमा लुट्ने चोर्ने बलात्कार जस्ता घटनाहरु नराम्रो भन्ने बुझेर पनि उपाय केहि नपाएका मानब समाज लाई सहि रुपमा चलाउन बुद्ध भगवान्का बिभिन्न नियम हरु एकदमै सहि देखिए त्यासैले बुद्ध जहाँ जहाँ जानु भयो त्याँहाको समाजलाई सहि मार्गमा हिडाउन सफल पनि हुनु भयो हो त्याही धर्मयुगमा बिकाश भएका हुन धर्म हरु ढिलो चाँडो । त्यतिखेर को मानब समाजलाई अनुशाषित र मर्यादित बनाउन आजको जस्तो संबिधान र कानुन् थिएन त्यासैले निस्चित क्षेत्र र सिमालाई तोकेर वा बंश लाई तोकेर बनाईएको निति नियम नै आजको बिकषित धर्म हो । र त्यो त्याति बेला आवास्याक पनि थियो ।

तर आज धर्मयुगको अन्त्या भएर पनि बिज्ञान्को युग एकाईसौं शताब्दि पुगि सकेको छ । शिक्षको बिकाश सँग सँगै समाज लाई अनुसाषित बनाउन संबिधान र कानुन्को बिकाश भएको पनि जुगौं नै भई सकेको छ । यसै क्रममा बिकाशको प्रतिस्पर्धामा कैयौं होड बाजी चल्छ यहाँ बिश्व लाई चुनौति दिने देश हरु सिर्जना भएका छन यहाँ उनि हरुको चलाखी र दिमागले बिश्वलाई बिकाशको गति दिएका अंग्रेज हरु सधै भरि आफ्नै हैकम चाहन्छन् सिङगो पृथ्बिमा त्यासको एउटा यात्रा हो उनिहरुको खि्रष्टियन संस्कार लाई बिश्वमा फैलाउनु अरुको सँस्कार लाई अन्त्या गर्दै आफ्नो सँस्कार को स्थापना पनि हुने र िहंसा मा फसाएर माथि उकास्न नदिनु अनि हर कुरा आफ्नै हात बाट थापेर खाने बनाउनु उनिहरुको उदेस्या हो । उनि हरुको राजनितिक पाटोले पनि स्पस्ट यहि देखाउछ । मस्जिद मन्दिर गुम्बा धाउने हरुलाई बिश्व शान्तिको कामना गर्दै चर्ज छिर्न लाउने अंग्रेज हरुले सबै तिर अशान्ति आफैले गरेका छन् । संगठित र आफ्नो सँस्कार प्रति कटिबद्ध मुस्लिम हरुलाई आफुमा मिलाउन निकै कठिन् छ त्यासैले प्रमुख सत्रु ठान्ने अंग्रेज हरुले आखिर मुस्लिम भित्र पनि फुट र कलहको बिउ हरु रोप्न सफल भईरहेको देखिन्छ । ईराकमा मुस्लिम हरु माथि बम र बारुदको धुवाँ सँगै त्याहाँको जनता माथि गरेको अमानबियता लाई बिरोध गर्ने सामथ्र्य कसैले राखेनन् बिश्वमा अफगानिस्तान तालीबान पाकिस्तान जहाँ मानबियता माथिनै प्रश्न उठ्ने कलंक िहंसा फैलाउन अघि सरेको अमेरिकालाई रोक्ने आँट कस्को हतियार बनाएर बेच्नको लागी बिश्वमा झगडा र लडाई फैलाउने गरिब राष्ट्र हरुलाई हतियार बेच्ने हतियार किन्ने रिण पनि आफैं दिने हो यो कुरा बुझेर पनि बिश्व का गरिब राष्ट्र हरु बाध्या छन् अमेरिका को पछि लाग्न ।

यस्तै यस्तै परिचय बोकेको अंग्रेज हरुको खि्रष्टिय सँस्कार आज नेपालको कुना काप्चा सम्म फैलिने क्रम तिब्र रुपमा जारी छ हामि नेपाली ले बुझ्नु पने अबस्था छ उस्को सँस्कार यसरी हाम्रो देशमा फैलाउनुको उदेश्या के हो त हामि सबै नेपाली ले ईजरायल जेरुसेलमको भजन गाउन थलियो भने यहाँको हाम्रो सम्पती बिश्व भरि महत्व का साथ मानिएको हाम्रो भुमिमा जन्मनु भएका हामी नेपालीको गौरबता भगवान् बुद्ध र लुम्बिनीको चर्चा कस्ले गरिदिने बिश्मा छरिएर रहेको बौद्ध मार्गी हरुले त बुद्ध र लुम्बिनीको अष्तित्व खोजी रहने छन् जुगौं पछि सम्म पनिजसरी जेरुसेलमको महत्व खि्रष्टियन हरुले राख्ने गर्छन । तर आफ्नो त्यतिका महत्व बोकेको हाम्रो नेपाली सम्पतिको महत्व दिन नसक्ने नेपाली हरुलाई साँच्चै लाज लाग्नु पर्छ । गुम्बा चैत्या मस्जिद र मन्दिरको देश भनेर बिश्वमा चिनिएको नेपालको चर्चा कस्ले गर्ने कि नयाँ नामाकरण गर्ने चर्ज नै चर्जको देश भनेर के सहमत होलान् सिङगो नेपाली यहाँ मन्दिर चैत्या गुम्बा मस्जिदलाई बिसर्िएर चर्ज को मात्र भक्तिगान गाउन हो यही सवालमा पक्ष र बिपक्ष हुदै यहाँ धार्मिक िहंसाको सुरुवात को दिन निकै नजिकिदै छ नेपालमा । धर्म प्रचार मा प्रयोग गरिने घुमाउरो अनि नरम शब्द यो ू हामिले हाम्रो धर्ममा आउनुस भनेर भन्दैनौं ईच्छा छ भने आउनुसू हो यहि शब्दले आफुलाई बचाई-बचाई नेपाल भरी पस्चिमा सँस्कार फैलाउन सफल नेपाली नागरिक हरु हो कृपया पछिको पुष्तालाई सोचौं यसले हामि कसैको भलो गर्ने छैन न त हाम्रो देश नेपाल लाई न त हामिलाई नै । हो हाम्रो सँस्कार हरुको स्पस्ट पहिचान हरुको अभाब छ शिक्षाको कमि आफ्नो सँस्कार प्रतिको अज्ञानता गरिबी यसैको फाईदा लुट्न सफल छ अंग्रेज हरुको खि्रष्टियन सँस्कार ले नेपालमा ।

यहिको प्रतिकृया हो एजम्सन चर्जमा बम बिस्फोट । यो बम बिस्फोटको नैतिक जिम्मेवारी कस्ले लिने त गाँउ गाँउमा ईच्छा छ भने आउनुस भन्दै चर्ज खडा गर्दै हिड्ने खि्रष्टियन सँस्कारले लिने की निहु चाहि खोज्दैनौं भन्दै धक्का दिन आउने कर चाँही गदैनौं भन्दै नेपाली सँस्कार सँस्कृतिको अष्तित्व मेट्दै आफ्नो अष्तित्व खडा गरेर चुप चाप निहु खोज्ने माथि रिस पोख्ने ले लिने

हो यहाँ एकाथरि आफ्नो धर्म सँस्कार को प्रचार प्रसार गर्दै आफ्नो अष्तित्व फैलाउदै जाने र अर्का थरि आफ्नो अष्तित्व मेटिएका र मिचिएकोमा बचाओ गर्न खोज्ने बिच खुलम खुला लडाई र झगडा िहंसा गर्न छुट दिईएको छ कानुनले यहाँ समाज र राष्ट्रमा अनि बिश्वमा अराजक िहंसा झगडाको बिउ रोप्न र धर्मको नाममा निहु खोज्न छुट दिएको छ बिश्व कानुन्ले अंग्रेज हरुको रवाफमा बिश्व कानुन्मा त यो तत्काल सम्भब को आसा नगरे हुन्छ तर अब नेपाल जस्तो राष्ट्रले चाही यस कुरामा भाबि सम्भाबित खतरालाई बुझेर सरकारी स्तर बाट नै पहल हुन जरुरी छ । नत्र यस कुराले भबिस्यामा अत्यान्तै बिकराल रुप लिने छ । धर्म प्रचार र परिबर्तनलाई अराजक भन्न उचित छ जसले समाज र राष्ट्रको शान्ति सुरक्षामा निकै ठुलो असर गर्छ । आजको युगमा कुनै पनि कुरामा कानुनि प्रकिृया हुनु र बनाउन जरुरी छ । धार्मिक स्वतन्त्रताको नाममा यसरी अगाडी बड्न पक्कै राम्रो होईन र कानुन्ले पनि छाडा छोड्न उचित पक्कै छैन । आज नेपालमा मुस्लिम धर्मको पनि प्रचार कता कता सुरु भएको छ । खाडि राष्ट्रहरुमा काम गर्न आउने नेपाली हरुको मुस्लिम बन्ने लहर चलेको छ तिनि हरुले पनि ू कर चाँही गर्दैनौ ईच्छा छ भने आउनुस ू भन्ने उहि नरम र घुमाउरो बोलीको प्रयोग सँगै आफ्नो सँगठन लाई मज्बुत बनाउने क्रम सुरु भएको अबस्था छ ।

हो पक्कै पनि नेपालको लागी अत्यान्तै घातक हुने छ धर्म परिबर्तन र प्रचार छिटै भबिस्यामा । अब नेपाल सरकारले निर्णय गर्ने बेला आएको छ यस कुरामा यसरी नै मनपरि तन्त्र छाड्ने की उचित कानुन् बेलैमा बनाएर नेपालको शान्ति सुरक्षालाई मज्बुत पार्ने हो यस कुरालाई सम्हाल्नु नेपाल जस्तो कम्जोर राष्ट्रलाई निकै गार् हो पर्नेछ । त्यासैले काम बिगि्रए पछि आयोग हरुको गठन् गर्नु भन्दा पहिलानै सम्हाल्नु बेश हुन्छ ।

जयनेपाल

भगवान्ले हामि नेपाली हरुलाई सतबुद्धि दिउन् ।

अरु देश हरु जस्तै नेपाल पनि एउटा देश हो ।

अरु सँस्कार जस्तै हाम्रो पनि नेपाली सँस्कार हो ।

आफ्नै देश प्रति गद्धारी गर्नु र आफ्नै सँस्कार को खिल्लि उडाउनु उस्ता उस्तै हुन ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

publish by

Raj Rai sangam kirant
contact us-00971508083675
E-mail add, raj_rai920@yahoo.com
( plz send us article in this Email address )

फ़ॉलोअर

मेरी फ़ोटो
okhaldhunga, bigutar - 4 surke, Nepal
सर्वाधिकार © kirantsansar