देश सुब्बा, हङकङ
आठपहरिया राई भाषामा पिएचडि गरेका वरिष्ठ भाषाविद् प्रा.डा. टंकप्रसाद न्यौपाने धरान हङकङ माचको दशौ वार्षिक उत्सवमा भाग लिन यही फेब्रुअरी ६ तारिख शनिबार हङकङ आइपुग्ने भएका छन् । न्यौपानेले लोहरुङ भाषाको व्याकरण लेखिसकेका छन् भने याम्पुू भाषाको व्याकरण लेख्दै छन् । नेपालमा रहेका विभिन्न भाषाको संरक्षण गर्नपर्छ । विभिन्न भाषासँग अन्तरकि्रया गर्नुपर्छ । भाषिक समावेशी धारणा वृद्धि गर्न सकिन्छ भन्ने मान्यता राखेर मात्र उनलाई पिएचडि गर्न दिइएको थियो ।
अन्यथा उनको पिएचडिको विषयलाई विश्व विद्यालयमा बखेडा झिक्ने मान्छेहरुले झण्डै हावा खुवाइदिएका थिए । अहिलेसम्म कार्यरत प्राध्यापकहरुमध्ये पूर्वााचलभरिमै भाषाशास्त्रमा पिएचडि गर्ने उनी एक्ला हुन् । वहाँ भयवाद अध्ययन केन्द्र धरानका अक्ष्यक्ष र भरखरै काठमाण्डौमा घोषणा भएको समुच्च विचारको व्याख्याता पनि हुन् । नेपाल क्लब हङकङले प्रथम पटक आयोजना गर्न लागेको ूनेपाल गोल्ड कपू धरान हङकङ माचको दशौँ वार्षिक उत्सव नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौँ वार्षिक कार्यक्रम र हङकङेली नेपाली साहित्यको अन्तरकि्रया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । यस पटकको नेपाल गोल्ड कपमा सहभागी टिम मध्ये हङकङ पुलिस क्लब र नेपाली संस्थाका अध्यक्षहरुले खेल्ने सोभिनियर खेल आकर्षक हुने आयोजक बताउँछन् । न्यौपानेको साथमा कथाकार तथा कान्तिपुर दैनिकका धरान संवाददाता प्रदिप सेमी मेन्याङबो कलाकारहरु सुभान लिम्बू र तुहिन लिम्बू पनि आउँदैछन् ।
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
publish by
Raj Rai sangam kirant
contact us-00971508083675
E-mail add, raj_rai920@yahoo.com
( plz send us article in this Email address )
contact us-00971508083675
E-mail add, raj_rai920@yahoo.com
( plz send us article in this Email address )
फ़ॉलोअर
ब्लॉग आर्काइव
-
▼
2010
(21)
-
▼
फ़रवरी
(8)
- किरात राज्य खोटाङमा हुनुपर्छ - सर्वसाधारण
- जन जाति बिचको यो डिष्कस् लाई हेनुस ।
- स्वगत छ यहाँ लाई किराँत सन्सार मा ।: धार्मिक हिंसा...
- स्वगत छ यहाँ लाई किराँत सन्सार मा ।: को हो किराँत ?
- को हो किराँत ?
- किरात राइ यायोक्खा हङकङको आयोजनामा यलम्बर नाइट-तेस्रो
- खम्बुवान कि किरात प्रदेस - किन्दर राई
- राई भाषामा पिएचडि शाषा शास्त्री प्रा.डा. टंक प्रसा...
-
▼
फ़रवरी
(8)
- Raj Rai sangam kirant
- okhaldhunga, bigutar - 4 surke, Nepal
- सर्वाधिकार © kirantsansar
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें